भारतले दियो नेपाललाई १७ दमकल उपहार
भारतले दियो नेपाललाई १७ दमकल उपहार
काठमाडौं । भारतले नेपाललाई १७ वटा दमकल हस्तान्तरण गर्दैछ । एक
कार्यक्रमका बीच नेपालका लागि भारतीय राजदूत रणजित रायले प्रधानमन्त्री
पुष्पपकमल दाहाल प्रचण्डलाई औपचारिक रुपमा दमकलहरु हस्तान्तरण गर्न लागेका
हुन् ।

देशभरका अधिाकंश नगरपालिकामा दकमल नभएको अवस्थामा भारतले सरकारलाई एकैपकट
१७ वटा दमककल प्रदान गर्न लागेको हो । १७ मध्ये १० वटा दमकल फम टेण्डर हुन्
भने ७ वटा वाटर टेडर रहेको जुद्ध बारुणयन्त्रका प्रमुख केशबबाबु भट्टराइले
जानकारी दिए ।
यि दमकलहरुलाई नेपाल सरकारले गर्ने निर्णयअनुसार विभिन्न नगरपालिकाहरुमा
हस्तान्तरण गरिनेछ । यसको प्राविधिक व्यवस्थापन भने काठमाडौं महानगरपालिका
अन्तरगतको जुद्ध बारुणयन्त्रले गर्नेछ ।
Post a Comment